Loading Page...
3208 S Juniper is a gorgeous walk out basement home in the conveniently located Fox Grape Subdivision. Built in 2016, this home offers an open floor plan, 3 bedrooms on the main and 2 additional bedrooms downstairs.
हजुरलाई खोजेको बजार डट कम (khojekobazar.com) मा हार्दिक स्वागत छ । यो अनलाईन बर्गीकृत चौतारीमा (online classified platform) हजुरले आफुले चाहेको मालसामान वा अन्य कुराहरु सित्तैमा व्यक्त वा किनबेच गर्न सक्नुहुनेछ । अरु क्रेता र बिक्रेताहरु सँग सम्पर्क स्थापित गर्न सहयोग मिल्नेछ । हामीलाई विश्वास छ कि हजुरले धेरै कुरा जान्ने र सेयर गर्ने अवसर यो अनलाईन बर्गीकृत चौतारीबाट प्राप्त गर्नुहुनेछ । अन्तमा यो सेवा उपयोग गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद !
1. सर्वप्रथम आफुलाई चाहिएको माल वा कुरा खोज्नुहोस ।
2. आफुले चाहिएको किन्ने माल वा कुरा खोजिसकेपछि बिक्रेतालाई सम्पर्क गर्नुहोस ।
3. बिक्रेता सँग सम्पर्क गरेपछि किन्ने माल आँखाले राम्रो सँग जाँच्नुहोस ताकि माल कमसल खालको नपरोस ।
4. किन्ने माल चित्त बुझ्दो भएमा सित्तैमा वा पैसा तिरेर लिनुहोस ।
5. अन्तमा विक्रेतालाई राम्रो माल उपलब्ध गराएकोमा धन्यवाद दिन नबिर्सिनुहोस । आफुले पनि राम्रो माल पाएको भन्दै खुसीले दङ्ग पर्न नछोड्नुहोस ।
Khojeko Bazar is a leading classified website in Nepal, connecting buyers and sellers in the local community. Our goal is to make it easy for people to buy and sell goods and services in a fast, simple, and hassle-free manner.
Copyright © 2023 Khojekobazar.com | All Rights Reserved