Create Ad

हजुरलाई खोजेको बजार डट कम (khojekobazar.com) मा हार्दिक स्वागत छ । यो अनलाईन बर्गीकृत चौतारीमा (online classified platform) हजुरले आफुले चाहेको मालसामान वा अन्य कुराहरु सित्तैमा व्यक्त वा किनबेच गर्न सक्नुहुनेछ । अरु क्रेता र बिक्रेताहरु सँग सम्पर्क स्थापित गर्न सहयोग मिल्नेछ । हामीलाई विश्वास छ कि हजुरले धेरै कुरा जान्ने र सेयर गर्ने अवसर यो अनलाईन बर्गीकृत चौतारीबाट प्राप्त गर्नुहुनेछ । अन्तमा यो सेवा उपयोग गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद !

यसरी किनबेच गर्नुहोस

1. सर्वप्रथम आफुलाई चाहिएको माल वा कुरा खोज्नुहोस ।

2. आफुले चाहिएको किन्ने माल वा कुरा खोजिसकेपछि बिक्रेतालाई सम्पर्क गर्नुहोस ।

3. बिक्रेता सँग सम्पर्क गरेपछि किन्ने माल आँखाले राम्रो सँग जाँच्नुहोस ताकि माल कमसल खालको नपरोस ।

4. किन्ने माल चित्त बुझ्दो भएमा सित्तैमा वा पैसा तिरेर लिनुहोस ।

5. अन्तमा विक्रेतालाई राम्रो माल उपलब्ध गराएकोमा धन्यवाद दिन नबिर्सिनुहोस । आफुले पनि राम्रो माल पाएको भन्दै खुसीले दङ्ग पर्न नछोड्नुहोस ।

ABOUT US

  • Khojeko Bazar Team

Khojeko Bazar is a leading classified website in Nepal, connecting buyers and sellers in the local community. Our goal is to make it easy for people to buy and sell goods and services in a fast, simple, and hassle-free manner.

MY ACCOUNT

  • Home
  • About Us
  • Login or Register

CONTACT DETAILS

  • 44600, Kathmandu, Nepal
  • khojekobazar@gmail.com
Facebook Twitter Instagram

Copyright © 2023 Khojekobazar.com | All Rights Reserved

  • Home
  • गोपनियताबारे (Privacy Policy)
  • व्यक्तिगत सुरक्षा (Personal safety)
  • ठगि/धोकाधडी (Scam)
  • Contact Us